२ इतिहास 22:10
२ इतिहास 22:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब अहज्याहकी आमा अतल्याहले आफ्ना छोरा मरेका देखिन्, तब यहूदाका सारा राजकीय घरानालाई नाश गर्न तिनी निस्किन्।
शेयर गर्नुहोस्
२ इतिहास 22 पढ्नुहोस्२ इतिहास 22:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अहज्याहकी आमा अतल्याहले आफ्नो छोरा मरेको देखिन्, यसकारण तिनी यहूदाका सम्पूर्ण राज परिवारलाई नाश गर्न गइन्।
शेयर गर्नुहोस्
२ इतिहास 22 पढ्नुहोस्