२ इतिहास 20:15
२ इतिहास 20:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले भने, “हे यहूदा र यरूशलेमका सबै बासिन्दा र राजा यहोशापात सुन्नुहोस्, परमप्रभु तपाईंहरूलाई यही भन्नुहुन्छ: ‘नडराओ, यस ठूलो सैन्यदलदेखि नआत्तिओ। किनभने लड़ाइँ परमप्रभुको हातमा छ, तिमीहरूका हातमा होइन।
शेयर गर्नुहोस्
२ इतिहास 20 पढ्नुहोस्२ इतिहास 20:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले भने: “हे सबै यहूदा र यरूशलेमका मानिसहरू र राजा यहोशापात, सुन्नुहोस्! याहवेहले तपाईंहरूलाई यसो भन्नुहुन्छ: ‘यो विशाल फौजको कारण नडराओ, र निराश नहोओ; किनकि यो लडाइँ तिमीहरूको होइन, तर परमेश्वरको हो।
शेयर गर्नुहोस्
२ इतिहास 20 पढ्नुहोस्२ इतिहास 20:15 पवित्र बाइबल (NERV)
यहजीएलले भने, “मेरो कुरा सुन्नुहोस् राजा यहोशापात, यहूदा अनि यरूशलेममा बस्ने समस्त मानिसहरू। परमप्रभुले तपाईंलाई यसो भन्नु हुन्छः ‘यो विशाल सेनाको बारेमा भयभीत नहोऊ, चिन्ता नलेउ किनभने यो युद्ध तिमीहरूको युद्ध होइन। यो परमेश्वरको युद्ध हो।
शेयर गर्नुहोस्
२ इतिहास 20 पढ्नुहोस्