२ इतिहास 15:7
२ इतिहास 15:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर अब तिमीहरू शक्तिशाली होओ, र तिमीहरूको साहस नघटोस्। किनभने तिमीहरूका कामको प्रतिफल तिमीहरूले पाउनेछौ।”
शेयर गर्नुहोस्
२ इतिहास 15 पढ्नुहोस्२ इतिहास 15:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर तिमीहरूचाहिँ बलियो होओ, र आफ्नो आशा नछोड; किनकि तिमीहरूले आफ्ना कामको प्रतिफल पाउनेछौ।”
शेयर गर्नुहोस्
२ इतिहास 15 पढ्नुहोस्