१ तिमोथी 6:6
१ तिमोथी 6:6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हुन त हो, ऊ आफूसँग भएको कुरामा सन्तोष छ भने भक्तिले धेरै धनी हुनेछ।
शेयर गर्नुहोस्
१ तिमोथी 6 पढ्नुहोस्१ तिमोथी 6:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सन्तुष्टिसहितको भक्ति नै ठूलो लाभ हो।
शेयर गर्नुहोस्
१ तिमोथी 6 पढ्नुहोस्१ तिमोथी 6:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर सन्तुष्टिसहितको भक्ति नै ठूलो लाभ हो।
शेयर गर्नुहोस्
१ तिमोथी 6 पढ्नुहोस्