१ तिमोथी 4:8
१ तिमोथी 4:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने शारीरिक तालीम केहीसम्म लाभको हुन्छ, तर ईश्वरभक्तिचाहिँ हरप्रकारले लाभदायक हुन्छ, किनकि यसमा वर्तमान र भविष्यत् जीवन दुवैको निम्ति प्रतिज्ञा रहेको हुन्छ।
शेयर गर्नुहोस्
१ तिमोथी 4 पढ्नुहोस्१ तिमोथी 4:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि शारीरिक तालिम केही मूल्यको मात्र हुन्छ, तर ईश्वरभक्ति त हरकिसिमले लाभदायक हुन्छ। यो वर्तमान जीवन र आउने जीवन दुवैका निम्ति उपयोगी हुन्छ।
शेयर गर्नुहोस्
१ तिमोथी 4 पढ्नुहोस्