१ तिमोथी 4:12
१ तिमोथी 4:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन।
शेयर गर्नुहोस्
१ तिमोथी 4 पढ्नुहोस्१ तिमोथी 4:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमी जवान भएको कारणले कसैले पनि तिमीलाई तुच्छ दृष्टिले नहेरोस्, तर वचनमा, जीवनमा, प्रेममा, विश्वासमा र शुद्धतामा विश्वासीहरूको लागि उदाहरण बन।
शेयर गर्नुहोस्
१ तिमोथी 4 पढ्नुहोस्१ तिमोथी 4:12 पवित्र बाइबल (NERV)
तिमी जवान छौ तर तिम्रो उमेरको कारणले तिमीलाई हेला गर्न कसैलाई नदेऊ। तिनीहरू कसरी जिउनु पर्छ भनि विश्वासीहरूको निम्ति एउटा उदाहरण बन्ने कोशिश गर। तिनीहरूलाई आफ्नो भनाई, आफ्नो रहन-सहन, आफ्नो प्रेम, आफ्नो विश्वास अनि आफ्नो पवित्र जीवनद्वारा देखाऊ।
शेयर गर्नुहोस्
१ तिमोथी 4 पढ्नुहोस्