१ तिमोथी 2:2
१ तिमोथी 2:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
राजाहरू र सबै उच्च पदमा भएकाहरूका निम्ति पनि, ताकि हामी निर्धक्क र शान्तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं।
शेयर गर्नुहोस्
१ तिमोथी 2 पढ्नुहोस्१ तिमोथी 2:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामीले भक्ति, सम्मान शान्तिपूर्ण र चैनको जीवन बिताउन सकौँ भनेर राजाहरू र उच्च पदमा रहेकाहरूका निम्ति चढाइऊन्।
शेयर गर्नुहोस्
१ तिमोथी 2 पढ्नुहोस्