१ तिमोथी 1:7
१ तिमोथी 1:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरू व्यवस्थाका शिक्षक हुने इच्छा गर्छन्, तर आफैले बोलेका कुरा अथवा आफूले किटान गरेर भनेका कुरा तिनीहरू आफै बुझ्दैनन्।
शेयर गर्नुहोस्
१ तिमोथी 1 पढ्नुहोस्१ तिमोथी 1:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरू व्यवस्थाका शिक्षक हुन चाहन्छन्; तर तिनीहरू आफूले बोलेका विषयमा अथवा स्थापना गर्न खोजेका कुरा नै जान्दैनन्।
शेयर गर्नुहोस्
१ तिमोथी 1 पढ्नुहोस्