१ थेसलोनिकी 5:3
१ थेसलोनिकी 5:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब मानिसहरू “शान्ति र सुरक्षा” भनिरहेका हुन्छन्, तब गर्भवती स्त्रीलाई बेथा लागेझैँ अचानक तिनीहरूमाथि विनाश आइलाग्छ, र तिनीहरू कुनै रीतिले उम्कनेछैनन्।
शेयर गर्नुहोस्
१ थेसलोनिकी 5 पढ्नुहोस्१ थेसलोनिकी 5:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब मानिसहरूले “शान्ति र सुरक्षा” भनिरहेका हुनेछन्, तब गर्भवती स्त्रीलाई व्यथा लागेझैँ, अचानक तिनीहरूमाथि विनाश आइपर्नेछ, र तिनीहरू उम्कन सक्नेछैनन्।
शेयर गर्नुहोस्
१ थेसलोनिकी 5 पढ्नुहोस्