१ शमूएल 5:6
१ शमूएल 5:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुका हातको प्रकोप अश्दोदका र त्यसको वरिपरि बस्ने मानिसहरूमाथि पर्यो। उहाँले उनीहरूलाई दिनसम्म दु:ख दिनुभयो, र गिर्खाको रूढ़ीले सताउनुभयो। अनि उनीहरूको इलाकामा हूलका हूल मूसाहरू निस्के। उनीहरूका सहरहरूभरि नै मृत्यु र विनाश छायो।
शेयर गर्नुहोस्
१ शमूएल 5 पढ्नुहोस्१ शमूएल 5:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अश्दोद र त्यसका छेउछाउमा भएका मानिसहरूमाथि याहवेहको बाहुलीको भार परेको थियो; उहाँले तिनीहरूमाथि विनाश ल्याउनुभयो, र तिनीहरूलाई गिर्खाले सताउनुभयो।
शेयर गर्नुहोस्
१ शमूएल 5 पढ्नुहोस्१ शमूएल 5:6 पवित्र बाइबल (NERV)
परमप्रभुले अश्दोदका मानिसहरू साथै छिमेकीहरूका जीवन पनि कष्ट पूर्ण बनाइदिनुभयो। परमप्रभुले तिनीहरूलाई असाध्यै दुःख दिनुभयो। गिर्खाको रूढी फैलाइ दिनुभयो। हुलका हुल मूसाहरू पठाउँनुभयो। मूसाहरू जहाज र जमिन जताततै दगुरिरहन्थे। शहरवासीहरू सबै डराउन थाले।
शेयर गर्नुहोस्
१ शमूएल 5 पढ्नुहोस्