१ शमूएल 24:7
१ शमूएल 24:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैले दाऊदले आफ्ना मानिसहरूलाई हप्काए, र राजामाथि केही हानि गर्न दिएनन्। शाऊल उठेर गुफा छोड़ी आफ्नो बाटो लागे।
शेयर गर्नुहोस्
१ शमूएल 24 पढ्नुहोस्१ शमूएल 24:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसो भनेर दावीदले आफ्ना मानिसहरूलाई कडा रूपमा हप्काए र शाऊललाई आक्रमण गर्न दिएनन्। शाऊल ओडारबाट निस्के, र आफ्नो बाटो लागे।
शेयर गर्नुहोस्
१ शमूएल 24 पढ्नुहोस्