१ शमूएल 2:9
१ शमूएल 2:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले आफ्ना पवित्र जनहरूका खुट्टालाई रक्षा गर्नुहुनेछ, तर दुष्टहरू अन्धकारमा मौन गराइएका हुनेछन्।” “केवल बलले मात्र मानिस प्रबल हुन सक्दैन।
शेयर गर्नुहोस्
१ शमूएल 2 पढ्नुहोस्१ शमूएल 2:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले आफ्ना विश्वासयोग्य सन्तहरूका खुट्टाहरूलाई सुरक्षित राख्नुहुन्छ, तर दुष्टहरूलाई चाहिँ अन्धकारमा चुप गराइन्छ। “कुनै पनि मानिस बलले मात्र सफल हुन सक्दैन
शेयर गर्नुहोस्
१ शमूएल 2 पढ्नुहोस्