१ शमूएल 2:7 - Compare All Versions

१ शमूएल 2:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

परमप्रभुले दरिद्रता र धन-सम्‍पत्ति पठाउनुहुन्‍छ। उहाँले नम्र तुल्‍याउनुहुन्‍छ, र उहाँले उच्‍च पार्नुहुन्‍छ।

शेयर गर्नुहोस्
१ शमूएल 2 NNRV

१ शमूएल 2:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

याहवेहले नै गरिबी र धनसम्पत्ति पठाउनुहुन्छ; उहाँले नम्र तुल्याउनुहुन्छ, र उहाँले नै उच्‍च पार्नुहुन्छ।

शेयर गर्नुहोस्
१ शमूएल 2 NCV

१ शमूएल 2:7 NERV (पवित्र बाइबल)

परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ, अनि उहाँले नै धनी बनाउनुहुन्छ, परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ र फेरि उच्च आसनमा बसाउनुहुन्छ।

शेयर गर्नुहोस्
१ शमूएल 2 NERV

१ शमूएल 2:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

उहाँले नै कसैलाई गरीब र अरू कसैलाई धनी बनाउनुहुन्‍छ; उहाँले कसैलाई नम्र बनाउनुहुन्‍छ र अरू कसैलाई महान् बनाउनुहुन्‍छ।

शेयर गर्नुहोस्
१ शमूएल 2 सरल नेपाली