१ शमूएल 18:14
१ शमूएल 18:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र परमप्रभु तिनीसँग हुनुभएको हुनाले आफूले जिम्मा लिएका सबै काममा तिनी सफल भए।
शेयर गर्नुहोस्
१ शमूएल 18 पढ्नुहोस्१ शमूएल 18:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले गरेको जुनसुकै काममा पनि तिनले ठूलो सफलता पाए। किनकि याहवेह तिनीसँग हुनुहुन्थ्यो।
शेयर गर्नुहोस्
१ शमूएल 18 पढ्नुहोस्