१ शमूएल 18:1
१ शमूएल 18:1 पवित्र बाइबल (NERV)
दाऊदले शाऊलसँग कुरा गरिसके पछि जोनाथन र दाऊदको बीचमा मित्रमा शुरू भयो। जोनाथनले दाऊदलाई त्यति नै प्रेम गर्थ्यो जति उसले आफूलाई गर्थ्यो।
शेयर गर्नुहोस्
१ शमूएल 18 पढ्नुहोस्१ शमूएल 18:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊदले शाऊलसँग बातचीत गरिसकेपछि, जोनाथन दाऊदसँग आत्मामा एक भए, र आफूलाई झैँ तिनलाई प्रेम गर्न लागे।
शेयर गर्नुहोस्
१ शमूएल 18 पढ्नुहोस्१ शमूएल 18:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब दावीदले शाऊलसँग कुरा गरिसके, तब जोनाथन दावीदसँग आत्मामा एक भए। जोनाथनले दावीदलाई आफैँलाई जस्तै प्रेम गरे।
शेयर गर्नुहोस्
१ शमूएल 18 पढ्नुहोस्