१ शमूएल 15:11
१ शमूएल 15:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“शाऊललाई राजा तुल्याएकोमा मलाई पछितो लागेको छ, किनभने त्यसले आफ्नो मुख मदेखि मोड़ेको छ, र मेरो आज्ञा त्यसले पालन गरेको छैन।” शमूएल विचलित भए, र तिनले रातभरि परमप्रभुलाई पुकारा गर्दैरहे।
शेयर गर्नुहोस्
१ शमूएल 15 पढ्नुहोस्१ शमूएल 15:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“मैले शाऊललाई राजा तुल्याएकोमा म दुःखित भएको छु। किनकि त्यो मदेखि तर्किगएको छ; अनि मेरो वचनलाई त्यसले पालन गरेको छैन।” शमूएल अति दुःखित भए, र याहवेहसँग रातभरि बिन्ती गरिरहे।
शेयर गर्नुहोस्
१ शमूएल 15 पढ्नुहोस्