१ शमूएल 13:12
१ शमूएल 13:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि मैले यही विचार गरें कि पलिश्तीहरू मेरो विरुद्धमा गिलगालमा आउनेछन्, र मैले परमप्रभुका निगाहको निम्ति बिन्ती गरेको छैनँ। यसैले म आफैले यो होमबलि चढ़ाउन बाध्य भएको अनुभव गरें।”
शेयर गर्नुहोस्
१ शमूएल 13 पढ्नुहोस्१ शमूएल 13:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसैले मलाई लाग्यो, ‘अब पलिश्तीहरू मेरो विरुद्धमा गिलगालमा ओर्लेर आउनेछन्, र मैलेचाहिँ याहवेहसँग बिन्ती गरेको पनि छैनँ।’ यसकारण होमबलि चढाउन म बाध्य भएँ।”
शेयर गर्नुहोस्
१ शमूएल 13 पढ्नुहोस्