१ शमूएल 10:9
१ शमूएल 10:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब बिदा हुन शाऊल शमूएलबाट फर्के तब परमेश्वरले उनको मन नयाँ तुल्याइदिनुभयो। त्यही दिन यी सबै चिन्ह पूरा भए।
शेयर गर्नुहोस्
१ शमूएल 10 पढ्नुहोस्१ शमूएल 10:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब शाऊल शमूएलबाट बिदा लिनलाई फर्के, तब परमेश्वरले तिनको हृदय परिवर्तन गरिदिनुभयो। अनि त्यस दिन शामूएलले भनेका सबै यी अलौकिक चिन्हहरू पूरा भए।
शेयर गर्नुहोस्
१ शमूएल 10 पढ्नुहोस्