१ शमूएल 10:6
१ शमूएल 10:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुका आत्मा शक्तिसित तपाईंमा उत्रनुहुनेछ, र तपाईं पनि तिनीहरूसित अगमवाणी बोल्नुहुनेछ, अनि तपाईं अर्कै मानिसमा बद्लिनुहुनेछ।
शेयर गर्नुहोस्
१ शमूएल 10 पढ्नुहोस्१ शमूएल 10:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि याहवेहको आत्मा तिमीमाथि शक्तिशाली रूपमा आउनुहुनेछ, र तिमीले तिनीहरूसँगै अगमवाणी गर्नेछौ। अनि तिमी बदलिएर भिन्दै मानिस हुनेछौ।
शेयर गर्नुहोस्
१ शमूएल 10 पढ्नुहोस्