१ पत्रुस 5:6
१ पत्रुस 5:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण परमेश्वरको शक्तिशाली बाहुलीमुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ।
शेयर गर्नुहोस्
१ पत्रुस 5 पढ्नुहोस्१ पत्रुस 5:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण परमेश्वरको शक्तिशाली हातमुनि आफूलाई नम्र बनाओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ।
शेयर गर्नुहोस्
१ पत्रुस 5 पढ्नुहोस्१ पत्रुस 5:6 पवित्र बाइबल (NERV)
यसर्थ परमेश्वरको शक्तिशाली हातको छत्र-छाँयामा विनम्र बन। तब उहाँले तिमीहरूलाई उच्च पार्नु हुनेछ जब सही समय आउँछ।
शेयर गर्नुहोस्
१ पत्रुस 5 पढ्नुहोस्