१ पत्रुस 4:14
१ पत्रुस 4:14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ख्रीष्टमा विश्वास गर्दा तिमीहरूको बेइज्जती हुन्छ भने आफैंलाई धन्यको सम्झ किनभने परमेश्वरका महिमित आत्मा तिमीहरूमा वास गर्नुभएको छ।
शेयर गर्नुहोस्
१ पत्रुस 4 पढ्नुहोस्१ पत्रुस 4:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि ख्रीष्टको नाउँमा तिमीहरू निन्दित भयौ भने तिमीहरू धन्यका हौ। किनभने महिमाका र परमेश्वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ।
शेयर गर्नुहोस्
१ पत्रुस 4 पढ्नुहोस्१ पत्रुस 4:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ख्रीष्टको नामको कारण अपमानित भएका छौ भने तिमीहरू धन्यका हौ; किनकि परमेश्वरको महिमाको आत्मा तिमीहरूमा बस्नुहुन्छ।
शेयर गर्नुहोस्
१ पत्रुस 4 पढ्नुहोस्