१ पत्रुस 4:13
१ पत्रुस 4:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर ख्रीष्टका कष्ट-भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्दित र हर्षित हुन सक।
शेयर गर्नुहोस्
१ पत्रुस 4 पढ्नुहोस्१ पत्रुस 4:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर तिमीहरू ख्रीष्टको दुःखमा सहभागी हुन पाएकोमा आनन्द गर। यसरी उहाँको महिमा प्रकट हुँदा तिमीहरूको आनन्द प्रशस्त होस्।
शेयर गर्नुहोस्
१ पत्रुस 4 पढ्नुहोस्