१ पत्रुस 4:10
१ पत्रुस 4:10 पवित्र बाइबल (NERV)
तिमीहरू प्रत्येकले परमेश्वरबाट आत्मिक उपहार प्राप्त गरेका छौ। विभिन्न तरिकामा तिमीहरूलाई परमेश्वरले आफ्नो अनुग्रह देखाउनु भएको छ। अनि तिमीहरूले सेवकहरू जस्तै दायित्व बहन गरेका छौ, यसर्थ परमेश्वरको उपहारको सदुपयोग गर।
शेयर गर्नुहोस्
१ पत्रुस 4 पढ्नुहोस्१ पत्रुस 4:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसले जस्तो वरदान पाएको छ, परमेश्वरका अनुग्रहका विभिन्न वरदान पाएका भण्डारेझैँ ती एक-अर्काको निम्ति प्रयोग गर।
शेयर गर्नुहोस्
१ पत्रुस 4 पढ्नुहोस्१ पत्रुस 4:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हरेकले जस्तो आत्मिक वरदान पाएको छ, परमेश्वरका अनुग्रहको विभिन्न वरदान पाएका असल सेवकझैँ ती एक-अर्काको निम्ति प्रयोग गर।
शेयर गर्नुहोस्
१ पत्रुस 4 पढ्नुहोस्१ पत्रुस 4:10 पवित्र बाइबल (NERV)
तिमीहरू प्रत्येकले परमेश्वरबाट आत्मिक उपहार प्राप्त गरेका छौ। विभिन्न तरिकामा तिमीहरूलाई परमेश्वरले आफ्नो अनुग्रह देखाउनु भएको छ। अनि तिमीहरूले सेवकहरू जस्तै दायित्व बहन गरेका छौ, यसर्थ परमेश्वरको उपहारको सदुपयोग गर।
शेयर गर्नुहोस्
१ पत्रुस 4 पढ्नुहोस्