१ पत्रुस 3:3-4
१ पत्रुस 3:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्। तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान् छ।
शेयर गर्नुहोस्
१ पत्रुस 3 पढ्नुहोस्१ पत्रुस 3:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूको सौन्दर्य केशका सिँगार, सुनका गहना तथा महङ्गा कपडाहरूजस्ता बाहिरी सिँगारले नहोस्। तर तिमीहरूको आन्तरिक व्यक्तित्वमा नम्र र शान्त आत्माको अविनाशी सौन्दर्य होस्, जो परमेश्वरको दृष्टिमा अति मूल्यवान् छ।
शेयर गर्नुहोस्
१ पत्रुस 3 पढ्नुहोस्१ पत्रुस 3:3-4 पवित्र बाइबल (NERV)
तिमीहरूको सुन्दरता बाहिरी गहनाहरूबाट जस्तै चुल्ठो बाटेर, सुनको गहना पहिरेर अथवा बहुमूल्य लुगा लगाएर, आउनु हुँदैन। अँहँ, तिमीहरूको सुन्दरता तिमीहरूको भित्रबाट आउनु पर्छ। त्यो नम्र अनि शान्त आत्माको सुन्दरता हो। त्यो सुन्दरता कहिले पनि धमिलिँदैन। यो परमेश्वर अघि अत्यन्तै मूल्यवान हो।
शेयर गर्नुहोस्
१ पत्रुस 3 पढ्नुहोस्