१ पत्रुस 3:15
१ पत्रुस 3:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्यसको जवाफ दिन सधैँ तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धासाथ गर।
शेयर गर्नुहोस्
१ पत्रुस 3 पढ्नुहोस्१ पत्रुस 3:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर तिमीहरूका हृदयमा ख्रीष्टलाई प्रभु मानेर उहाँलाई श्रद्धा गर। तिमीहरूसँग भएका आशाको कारण सोध्ने हरेकलाई उत्तर दिन सधैँ तयार रहो, तर यो नम्रता र इज्जतसाथ गर।
शेयर गर्नुहोस्
१ पत्रुस 3 पढ्नुहोस्१ पत्रुस 3:15 पवित्र बाइबल (NERV)
तर तिमीहरूको ह्रदयमा ख्रीष्टलाई प्रभु मानेर पवित्ररुपले सम्मान गर। तिमीहरू प्रत्येकलाई व्याख्या दिन तैयार बस जसले तिमीहरूसँग। भएको आशाको विषयमा पुष्टी गराउन विन्ती गर्छ।
शेयर गर्नुहोस्
१ पत्रुस 3 पढ्नुहोस्