१ पत्रुस 2:5
१ पत्रुस 2:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढ़ाउने पवित्र पूजाहारीगिरीको निम्ति जीवित पत्थरहरूझैँ आत्मिक घर बन्दैजाओ।
शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्१ पत्रुस 2:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउँदै पवित्र पुजारीगिरीको निम्ति जीवित पत्थरहरूझैँ आत्मिकी घर बन्दैजाओ।
शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्