१ पत्रुस 2:4
१ पत्रुस 2:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँकहाँ जाओ, जो जीवित पत्थर हुनुहुन्छ। मानिसहरूबाट इन्कार हुनुभएको, तर परमेश्वरको दृष्टिमा उहाँ चुनिनुभएको र बहुमूल्य हुनुहुन्छ।
शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्१ पत्रुस 2:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिमीहरू मानिसहरूले त्यागेका, तर परमेश्वरले छान्नुभएको तथा उहाँको निम्ति बहुमूल्य जीवित पत्थरकहाँ आउँदछौ
शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्