१ पत्रुस 2:10
१ पत्रुस 2:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एक पल्ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्वरका प्रजा भएका छौ। एक पल्ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ।
शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्१ पत्रुस 2:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक समय तिमीहरू परमेश्वरका मानिस थिएनौ, तर अब तिमीहरू परमेश्वरका मानिस भएका छौ; एक समय तिमीहरूले दया पाएका थिएनौ, तर अब तिमीहरूले दया पाएका छौ।
शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्