१ पत्रुस 1:24-25
१ पत्रुस 1:24-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि, “सबै प्राणी घाँसजस्तै हुन् र तिनका सबै गौरव घाँसका फूलजस्ता। घाँस ओइलाउँछ, र फूल झरिहाल्छ, तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ।” अनि तिमीहरूलाई प्रचार गरिएको सुसमाचारको वचन यही हो।
शेयर गर्नुहोस्
१ पत्रुस 1 पढ्नुहोस्१ पत्रुस 1:24-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पवित्र धर्मशास्त्रले भन्दछ: “सबै मानिसहरू घाँसझैँ छन्, र तिनीहरूका सम्पूर्ण महिमा मैदानका फूलझैँ छन्, घाँस ओइलाउँछ र फूल झरिहाल्छ, तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ।” अनि यही वचन नै तिमीहरूलाई प्रचार गरिएको थियो।
शेयर गर्नुहोस्
१ पत्रुस 1 पढ्नुहोस्१ पत्रुस 1:24-25 पवित्र बाइबल (NERV)
धर्मशास्त्रले भन्छ: “मानिसहरू सधैँ बाँच्तैनन् तिनीहरू घाँस झैं हुन्, तिनीहरूको महिमा घाँसको फूल झैं हो। घाँस ओइलिन्छ, अनि फूलहरू झर्छन्। तर परमेश्वरको वाणी सदैव रहिरहन्छ।”
शेयर गर्नुहोस्
१ पत्रुस 1 पढ्नुहोस्