१ पत्रुस 1:15-16
१ पत्रुस 1:15-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूलाई बोलाउनुहुने परमेश्वर पवित्र हुनुहुन्छ। यसकारण तिमीहरू पनि सबै कामकुरामा पूरा पवित्र होओ। धर्मशास्त्रले भन्छ, “पवित्र होओ किनभने म पवित्र छु।”
शेयर गर्नुहोस्
१ पत्रुस 1 पढ्नुहोस्१ पत्रुस 1:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।”
शेयर गर्नुहोस्
१ पत्रुस 1 पढ्नुहोस्१ पत्रुस 1:15-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर तिमीहरूलाई बोलाउनुहुने पवित्र हुनुभएझैँ, तिमीहरू पनि तिमीहरूले गर्ने सबै कुरामा पवित्र होओ! किनकि पवित्र धर्मशास्त्रमा यसरी लेखिएको छ: “पवित्र होओ; किनकि म पवित्र छु।”
शेयर गर्नुहोस्
१ पत्रुस 1 पढ्नुहोस्