१ राजाहरू 3:5
१ राजाहरू 3:5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यस रात परमप्रभुले उनलाई सपनामा दर्शन दिनुभयो र सोध्नुभयो, “म तँलाई के दिऊँ? तँ के चाहन्छस्?”
शेयर गर्नुहोस्
१ राजाहरू 3 पढ्नुहोस्१ राजाहरू 3:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
गिबोनमा परमप्रभु परमेश्वर राती सपनामा देखा परेर तिनलाई भन्नुभयो, “तिमी मसित जे माग्छौ, त्यो दिनेछु।”
शेयर गर्नुहोस्
१ राजाहरू 3 पढ्नुहोस्१ राजाहरू 3:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
गिबोनमा याहवेह राति सपनामा सोलोमनकहाँ देखा पर्नुभयो, र परमेश्वरले भन्नुभयो, “तँलाई जे इच्छा लाग्छ माग्, म तँलाई दिनेछु।”
शेयर गर्नुहोस्
१ राजाहरू 3 पढ्नुहोस्