१ राजाहरू 22:23
१ राजाहरू 22:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यसैले अब परमप्रभुले तपाईंका यी सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। परमप्रभुले तपाईंका सर्वनाशको उर्दी दिइसक्नुभएको छ।”
शेयर गर्नुहोस्
१ राजाहरू 22 पढ्नुहोस्१ राजाहरू 22:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“यसरी अब याहवेहले तपाईंका यी सबै अगमवक्ताहरूका मुखमा एउटा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। याहवेहले तपाईंको निम्ति विपत्तिको फैसला गर्नुभएको छ।”
शेयर गर्नुहोस्
१ राजाहरू 22 पढ्नुहोस्