१ राजाहरू 19:8
१ राजाहरू 19:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैले तिनी उठेर खानपान गरे। त्यही भोजनको बल पाएर तिनी चालीस दिन र चालीस रात यात्रा गरेर परमेश्वरको पर्वत होरेबमा पुगे।
शेयर गर्नुहोस्
१ राजाहरू 19 पढ्नुहोस्१ राजाहरू 19:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण तिनी उठे, र तिनले खानपिन गरे। त्यस भोजनबाट शक्ति पाएर तिनी परमेश्वरको पर्वत होरेबसम्मै चालीस दिन र चालीस रात हिँडेर गए।
शेयर गर्नुहोस्
१ राजाहरू 19 पढ्नुहोस्