१ राजाहरू 19:20
१ राजाहरू 19:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब एलीशाले आफ्ना गोरुहरू छोड़ेर एलियाको पछिपछि दगुरे, र भने, “कृपा गरी मलाई आफ्ना बुबा र आमालाई चुम्बन गरेर बिदा हुन दिनुहोस्। त्यसपछि म तपाईंको पछि लाग्नेछु।” एलियाले जवाफ दिए, “जाऊ न, मैले तिमीलाई के गरेको छु र?”
शेयर गर्नुहोस्
१ राजाहरू 19 पढ्नुहोस्१ राजाहरू 19:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब एलीशाले आफ्ना गोरुहरू छोडे, र तिनी एलियाको पछि-पछि दगुरे। तिनले भने, “मलाई मेरा पितालाई चुम्बन गर्न र आमासित बिदा माग्न दिनुहोस्, र म तपाईंसँग आउनेछु।” एलियाले जवाफ दिए, “फर्किएर जाऊ, मैले तिमीलाई के गरेको छु र?”
शेयर गर्नुहोस्
१ राजाहरू 19 पढ्नुहोस्