१ राजाहरू 19:13
१ राजाहरू 19:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब एलियाले त्यो सुने तब तिनले आफ्नो खास्टोले मुख छोपे, र बाहिर गएर ओड़ारको मुखमा उभिए। तब एउटा आवाजले तिनलाई भन्यो, “एलिया, तँ यहाँ के गर्दैछस्?”
शेयर गर्नुहोस्
१ राजाहरू 19 पढ्नुहोस्१ राजाहरू 19:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यो सोर सुनेपछि एलियाले आफ्नो खास्टोले आफ्नो मुख ढाके, र बाहिर गए, र तिनी गुफाको मुखमा उभिए। तब एउटा आवाजले तिनलाई भन्यो, “एलिया, तँ यहाँ के गर्दैछस्?”
शेयर गर्नुहोस्
१ राजाहरू 19 पढ्नुहोस्