१ राजाहरू 19:12
१ राजाहरू 19:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भैँचालोपछि एउटा आगो आयो, तर आगोमा परमप्रभु हुनुहुन्नथियो। अनि आगोपछि एउटा मधुरो कानेखुसी आयो।
शेयर गर्नुहोस्
१ राजाहरू 19 पढ्नुहोस्१ राजाहरू 19:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
भुइँचालोपछि आगो आयो, तर याहवेह आगोमा पनि हुनुहुन्नथ्यो। अनि आगोपछि एउटा सुस्त र शान्त कानेखुसीको सोर आयो।
शेयर गर्नुहोस्
१ राजाहरू 19 पढ्नुहोस्