१ राजाहरू 17:24
१ राजाहरू 17:24 पवित्र बाइबल (NERV)
स्त्रीले भनिन्, “अहिले मलाई थाह भयो तपाईं साँच्चै नै परमेश्वरबाटको मानिस हुनुहुन्छ। परमप्रभु तपाईं मार्फत बोल्नुहुँदो रहेछ मलाई थाह भयो!”
शेयर गर्नुहोस्
१ राजाहरू 17 पढ्नुहोस्१ राजाहरू 17:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब त्यस विधवाले एलियालाई भनी, “अब मलाई यो थाहा भयो, कि तपाईं परमेश्वरका जन हुनुहुँदोरहेछ, र तपाईंको मुखबाट निस्केको परमप्रभुको वचन सत्य रहेछ।”
शेयर गर्नुहोस्
१ राजाहरू 17 पढ्नुहोस्१ राजाहरू 17:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब ती स्त्रीले एलियालाई भनिन्, “अब मलाई थाहा भयो कि तपाईं परमेश्वरका जन हुनुहुन्छ; अनि तपाईंको मुखबाट निस्केको याहवेहको वचन सत्य रहेछ।”
शेयर गर्नुहोस्
१ राजाहरू 17 पढ्नुहोस्