१ राजाहरू 17:17
१ राजाहरू 17:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
केही समयपछि त्यो स्त्री, त्यस घरकी मालिक्नीको छोरो बिरामी पर्यो, र त्यो झन्-झन् सिकिस्त हुँदैगयो, अनि आखिरमा त्यसले सास फेर्न पनि छोड़्यो।
शेयर गर्नुहोस्
१ राजाहरू 17 पढ्नुहोस्१ राजाहरू 17:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
केही समयपछि त्यस घरकी मालिक्नीको छोरा बिरामी भयो; अनि त्यो यति साह्रो हुँदैगयो, कि आखिरमा त्यसले सास फेर्नै छोड्यो।
शेयर गर्नुहोस्
१ राजाहरू 17 पढ्नुहोस्