१ राजाहरू 17:15
१ राजाहरू 17:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यो विधवा गएर एलियाले भनेझैँ गरी। यसैले एलियाको निम्ति र त्यो र त्यसका परिवारको निम्ति दिनहुँ खानेकुरा भयो।
शेयर गर्नुहोस्
१ राजाहरू 17 पढ्नुहोस्१ राजाहरू 17:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि तिनी गइन्, र एलियाले तिनलाई भनेझैँ गरिन्। यसरी एलिया र ती स्त्रीका परिवारको निम्ति धेरै दिनका निम्ति भोजन भइरह्यो।
शेयर गर्नुहोस्
१ राजाहरू 17 पढ्नुहोस्