१ राजाहरू 16:31
१ राजाहरू 16:31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
नबातका छोरा यारोबामका पापी चालहरूमा हिँड्न तिनको निम्ति कम भएजस्तो मात्र होइन, तर तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेललाई पनि विवाह गरे, र बाल देवताको सेवा गरेर त्यसलाई पुज्न लागे।
शेयर गर्नुहोस्
१ राजाहरू 16 पढ्नुहोस्१ राजाहरू 16:31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
नबातका छोरा यारोबामका पापी चालहरूमा हिँड्न तिनको निम्ति कम भएजस्तो मात्र होइन, तर तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेललाई पनि विवाह गरे, र बाल देवताको सेवा गरेर त्यसलाई पुज्न लागे।
शेयर गर्नुहोस्
१ राजाहरू 16 पढ्नुहोस्१ राजाहरू 16:31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले नबातका छोरा यारोबामका पापहरूमा हिँड्न मामूली कुराजस्तै मात्र होइन, तर तिनले सीदोनीहरूका राजा एतबालकी छोरी ईजेबेललाई पनि विवाह गरे, अनि बाल-देवताको सेवा गरेर त्यसलाई पुजे।
शेयर गर्नुहोस्
१ राजाहरू 16 पढ्नुहोस्