१ राजाहरू 1:1
१ राजाहरू 1:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब दाऊद राजा वृद्ध भएर तिनको उमेर ढल्किसकेको थियो, तिनलाई लुगा ओढ़ाइदिँदा पनि तिनी तातिँदैनथे।
शेयर गर्नुहोस्
१ राजाहरू 1 पढ्नुहोस्१ राजाहरू 1:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब राजा दावीद धेरै वृद्ध भइसकेका थिए। तिनलाई जति लुगा ओढाइदिए तापनि तिनलाई न्यानो हुँदैनथ्यो।
शेयर गर्नुहोस्
१ राजाहरू 1 पढ्नुहोस्