१ यूहन्ना 5:4-5
१ यूहन्ना 5:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ, र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। संसारमाथि विजय प्राप्त गर्ने को हो? त्यही हो, जसले येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ।
शेयर गर्नुहोस्
१ यूहन्ना 5 पढ्नुहोस्१ यूहन्ना 5:4-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय पाउँछ। यो नै त्यो विजय हो; जसले हाम्रो विश्वाससमेत संसारलाई जितेको छ। संसारमाथि विजय प्राप्त गर्ने को हो? केवल त्यही मात्र, जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्दछ।
शेयर गर्नुहोस्
१ यूहन्ना 5 पढ्नुहोस्१ यूहन्ना 5:4-5 पवित्र बाइबल (NERV)
किनभने हरेक मानिस जो परमेश्वरको बालक हो, उसित यो संसारको विरुद्ध विजय गर्ने शक्ति हुन्छ। यो हाम्रो विश्वास हो जसले संसारलाई विजय गरेको छ। यसर्थ त्यो को मानिस हो जसले संसारमा वियज प्राप्त गर्छ? केवल त्यही व्यक्ति, जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ।
शेयर गर्नुहोस्
१ यूहन्ना 5 पढ्नुहोस्