१ यूहन्ना 5:3-4
१ यूहन्ना 5:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं, र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्। किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ, र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो।
शेयर गर्नुहोस्
१ यूहन्ना 5 पढ्नुहोस्१ यूहन्ना 5:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरप्रतिको प्रेम नै उहाँका आज्ञाहरू पालन गर्नु हो; अनि उहाँका आज्ञाहरू असजिला छैनन्; किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय पाउँछ। यो नै त्यो विजय हो; जसले हाम्रो विश्वाससमेत संसारलाई जितेको छ।
शेयर गर्नुहोस्
१ यूहन्ना 5 पढ्नुहोस्