१ यूहन्ना 5:18
१ यूहन्ना 5:18 पवित्र बाइबल (NERV)
हामी जान्दछौं कि कुनै मानिस जसलाई परमेश्वरको बालक तुल्याइएको छ, उसले पाप गरिरहँदैन। परमेश्वरको पुत्रले परमेश्वरको बालकलाई सुरक्षित राख्नुहुन्छ। दुष्टले त्यस मानिसलाई आघात पुर्याउन सक्तैन।
शेयर गर्नुहोस्
१ यूहन्ना 5 पढ्नुहोस्१ यूहन्ना 5:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरबाट उत्पन्न भएको कसैले पनि पाप गरिरहँदैन, तर परमेश्वरका पुत्रले त्यसलाई सुरक्षित राख्नुहुन्छ, र दुष्टले त्यसलाई छुँदैन।
शेयर गर्नुहोस्
१ यूहन्ना 5 पढ्नुहोस्१ यूहन्ना 5:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जो परमेश्वरबाट जन्मेको छ, त्यसले पाप गर्दैन भनी हामी जान्दछौँ; परमेश्वरका पुत्रले उसलाई सधैँ सुरक्षित राख्नुहुन्छ, र दुष्टले त्यसलाई हानि गर्न सक्दैन।
शेयर गर्नुहोस्
१ यूहन्ना 5 पढ्नुहोस्