१ यूहन्ना 4:4
१ यूहन्ना 4:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा साना बालकहरू, तिमीहरूचाहिँ परमेश्वरका हौ, र तिनीहरूमाथि विजयी भएका छौ। किनभने जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ।
शेयर गर्नुहोस्
१ यूहन्ना 4 पढ्नुहोस्१ यूहन्ना 4:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा साना बालकहरू, तिमीहरूचाहिँ परमेश्वरका हौ, र तिनीहरूमाथि विजयी भएका छौ। किनभने जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ।
शेयर गर्नुहोस्
१ यूहन्ना 4 पढ्नुहोस्१ यूहन्ना 4:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे प्यारा साना नानीहरू हो, तिमीहरू परमेश्वरका हौ, र झूटा अगमवक्ताहरूलाई जितेका छौ; किनकि जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ।
शेयर गर्नुहोस्
१ यूहन्ना 4 पढ्नुहोस्१ यूहन्ना 4:4 पवित्र बाइबल (NERV)
मेरा प्रिय बालकहरू, तिमीहरू परमेश्वरका हौ। यसर्थ तिमीहरूले झूटो शिक्षकहरूलाई परास्त गरेका छौ। किनभने जो तिमीहरूमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान् हुनुहुन्छ।
शेयर गर्नुहोस्
१ यूहन्ना 4 पढ्नुहोस्