१ यूहन्ना 4:21
१ यूहन्ना 4:21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जसले परमेश्वरलाई प्रेम गर्छ, त्यसले आफ्नो भाइलाई प्रेम गर्नुपर्छ। यही नै ख्रीष्टले हामीलाई दिनुभएको आज्ञा हो।
शेयर गर्नुहोस्
१ यूहन्ना 4 पढ्नुहोस्१ यूहन्ना 4:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामीले उहाँबाट यो आज्ञा पाएका छौं, कि जसले परमेश्वरलाई प्रेम गर्छ त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ।
शेयर गर्नुहोस्
१ यूहन्ना 4 पढ्नुहोस्१ यूहन्ना 4:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि उहाँले हामीलाई यो आज्ञा दिनुभएको छ, जसले परमेश्वरलाई प्रेम गर्छ, त्यसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई पनि प्रेम गर्नैपर्छ।
शेयर गर्नुहोस्
१ यूहन्ना 4 पढ्नुहोस्