१ यूहन्ना 4:20
१ यूहन्ना 4:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि कसैले “म परमेश्वरलाई प्रेम गर्छु” भन्छ, तर आफ्नो भाइलाई घृणा गर्छ भने त्यो झूटो हो, किनकि आफूले देखेको आफ्नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्वरलाई प्रेम गर्न सक्दैन।
शेयर गर्नुहोस्
१ यूहन्ना 4 पढ्नुहोस्१ यूहन्ना 4:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि कसैले “म परमेश्वरलाई प्रेम गर्छु” भन्छ, तापनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई चाहिँ घृणा गर्छ भने त्यो झूटो हो; किनकि जसले आफूले देखेका दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्दैन, त्यसले आफूले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन।
शेयर गर्नुहोस्
१ यूहन्ना 4 पढ्नुहोस्१ यूहन्ना 4:20 पवित्र बाइबल (NERV)
यदि कसैले भन्छ “म परमेश्वरलाई प्रेम गर्छु” तर आफ्ना भाइ अथवा बहिनीहरूलाई घृणा गर्छ भने त्यो मानिस झूटो हो। यदि आफ्नो भाइ अथवा बहिनी जसलाई उसले देख्न सक्छ, उसले प्रेम गर्न सक्तैन भने परमेश्वर जसलाई उसले कहिल्यै देखेकै छैन, कसरी प्रेम गर्न सक्छ?
शेयर गर्नुहोस्
१ यूहन्ना 4 पढ्नुहोस्