१ यूहन्ना 4:17
१ यूहन्ना 4:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
न्यायको दिनको निम्ति हामी पूर्ण भरोसासाथ बस्न सकौं भनेर प्रेम यसैमा हामीमा सिद्ध भएको हुन्छ। किनकि उहाँ जस्तो हुनुहुन्छ हामी पनि यस संसारमा त्यस्तै छौं।
शेयर गर्नुहोस्
१ यूहन्ना 4 पढ्नुहोस्१ यूहन्ना 4:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसरी न्यायको दिनमा हामीमा निर्भयता होस् भनेर प्रेम हाम्रो बीचमा सिद्ध भएको छ; किनकि येशू जस्तो हुनुहुन्छ, हामी पनि यस संसारमा त्यस्तै जिउँछौँ।
शेयर गर्नुहोस्
१ यूहन्ना 4 पढ्नुहोस्