१ यूहन्ना 4:15
१ यूहन्ना 4:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसले येशूलाई परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, उसमा परमेश्वर वास गर्नुहुन्छ, र उचाहिँ परमेश्वरमा।
शेयर गर्नुहोस्
१ यूहन्ना 4 पढ्नुहोस्१ यूहन्ना 4:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
कुनै पनि व्यक्तिले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ भने परमेश्वर त्यसमा जिउनुहुन्छ र त्यो परमेश्वरमा।
शेयर गर्नुहोस्
१ यूहन्ना 4 पढ्नुहोस्१ यूहन्ना 4:15 पवित्र बाइबल (NERV)
यदि कुनै व्यक्तिले भन्छ, “म विश्वास गर्छु कि येशू परमेश्वरका पुत्र हुनुहुन्छ” तब परमेश्वर त्यस व्यक्तिमा रहनु हुन्छ। अनि त्यो मानिस परमेश्वरमा रहन्छ।
शेयर गर्नुहोस्
१ यूहन्ना 4 पढ्नुहोस्