१ यूहन्ना 4:1
१ यूहन्ना 4:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्।
शेयर गर्नुहोस्
१ यूहन्ना 4 पढ्नुहोस्१ यूहन्ना 4:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रिय मित्रहरू हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर ती आत्माहरू परमेश्वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर; किनकि संसारमा धेरै झूटा अगमवक्ताहरू निस्किआएका छन्।
शेयर गर्नुहोस्
१ यूहन्ना 4 पढ्नुहोस्